विचार
७५औं वर्षमा अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस
प्रत्येक अक्टोवरको तेस्रो विहीबार विश्वभरका बचत तथा ऋण सहकारीहरुले अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस अर्थात् आइसीयू डे विभिन्न कार्यक्रम गरी मनाउँदछन् । नेपालमा प्रत्येक चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । त्यस्तै, नेपालको बचत तथा ऋण सहकारीको शीर्षस्थ संघ तथा नेपालकै पहिलो सहकारी सञ्जाल–नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय...