समाचार
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा प्रस्तावित सहकारी बैक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी असोज १५ गते चितवनमा सम्पन्न भएको छ ।
बदलिँदो वित्तीय तथा नियामकीय परिवेशमा बचत तथा ऋण सहकारी क्षेत्रका लागि साझा वित्तीय पूर्वाधार निर्माण गर्ने उद्देश्यसहित प्रस्तावित सहकारी बैंक स्थापनाको प्...