समाचार
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र नेफ्स्कून बीच छलफल
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीहरूबीच नेफ्स्कूनमा आबद्ध रहि समस्याग्रस्त घोषित बचत तथा ऋण सहकारी संस्थाहरूको दायित्व फरफारक सम्बन्धी विषयमा यहि असार १० गते समितिको कार्यालय, बुद्धनगर काठमाडौंमा छलफल भएको छ ।
छलफलका क्रममा समस्याग्रस्त सहकार...