समाचार
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यसहित नियमित रूपमा सञ्चालन गर्दै आएको स्थलगत सुपरिवेक्षण कार्यक्रम अन्तर्गत नवलपरासी (ब.सु.प) स्थित हरपुर आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा असार ११ गते स्थलगत सुपरिवेक्षण सम्...