समाचार
हातेमालो साकोसमा दुई दिने स्थलगत सुपरिवेक्षण, अनुगमन, सुशासन र प्रविधिमा जोड
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. को स्थलगत सुपरिवेक्षण मंगलबार सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत जेठ ११ र १२ गते सुपरिवेक्षण गरिएको हो ।
सहकारी क्षेत्...