समाचार
भारतको पुणेमा सहकारी अध्ययन भ्रमण सम्पन्न
भारत । भारतको महाराष्ट्र राज्य अन्तर्गत पुणे र बारामती क्षेत्रमा सहकारी प्रणाली, कृषि नवप्रवर्तन र सहकारी वित्तीय संरचनाको व्यवहारिक अध्ययनका लागि आयोजना भएको ६ दिने अन्तराष्ट्रिय अध्ययन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
फेब्रुअरी २ देखि ७ सम्म सञ्चालन भएको कार्यक्रम नेपालको सहकारी अभियानलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना...