आठौं ब्याचका लागि सहकारी व्यवस्थापक कोर्षमा भर्ना खुला 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आठौं ब्याचका लागि सहकारी व्यवस्थापक कोर्षमा भर्ना खुला 

काठमाडौं — नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धमा सञ्चालन गरेको सहकारी व्यवस्थापक कोर्ष आठौं व्याचका लागि भर्ना खुलेको छ ।

सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरी व्यवस्थापन गर्ने उद्देश्यका साथ स्नातक तह उत्तीर्ण व्यक्तिहरूका लागि लक्षित यस तालिममा ६०० घण्टाको कोर्ष हुनेछ, जसमा २० सिट मात्र उपलव्ध रहेको नेफ्स्कून तालिम केन्द्रले जनाएको छ । 

आगामी २०८३ वैशाख १५ गतेबाट कक्षा सञ्चालन हुने र पाठ्यक्रममा आधारित, पूर्णतः व्यवहारिक तथा १४ वटा समग्र मोड्युलमा जुम मार्फत देशभरबाट अनलाइन कक्षा लिन सक्ने व्यवस्था गरिएको छ । अनुभवी तथा दक्ष प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिइने केन्द्रले बताएको छ ।

नेफ्स्कूनले सुरु गरेको सहकारी व्यवस्थापक कोर्षको पठनपाठनबाट प्रशिक्षार्थीहरुको गुणस्तर प्रमाणीकरण साथसाथै सीप विकास र कार्यशैली विकासको चरणले सफलता हासिल गर्दै गईरहेको छ । 

तालिमका विशेषताहरुः

  • कुल ६०० घण्टाको कोर्षमध्ये ७२ घण्टा जुम माध्यम बाट सैदान्तिक, १८ घण्टा आवासीय, ३५० घण्टाको व्यवहारिक कक्षा र १६० घण्टा कार्यगत अभ्यास गर्नुपर्ने व्यवस्था रहेको छ । (८०% व्यवहारीक २०% सैद्भान्तिक )
  •   अभौतिक कक्षा जुम मार्फत विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन गरिनेछ ।
  •   ५१० घण्टाको व्यवहारिक कक्षाका लागि विभिन्न परियोजना कार्यहरु सम्पन्न गर्न लगाई सो को परिक्षण गरिनेछ ।
     
भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप