समाचार
झापामा व्यवसाय प्रबर्धन बैठक सम्पन्न
झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा बुधबारे झापा स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड वुद्धशान्ति गा.पा का ७,को सभाहलमा व्यवसाय प्रबर्धन बैठक माघ २२ गते सम्पन्न भएको छ ।
साकोसका सञ्चालक र व्यवस्थापन प्रमुख गरि २० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा नेफ्स्कूनको तर्फ बाट बरि...