पाल्पामा व्यवसाय विकास सेवा (बिडिएस) अभिमुखिकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाल्पामा व्यवसाय विकास सेवा (बिडिएस) अभिमुखिकरण कार्यक्रम सम्पन्न

पाल्पा । नेफ्स्कूनले पाल्पा रामपुर स्थित अन्धकारमुक्ति र रामपुर साकोसमा व्यवसाय विकास सेवा (बिडिएस) कार्यक्रम सञ्चालन सम्बन्धी अभिमुखिकरण फागुन ०८ गते सम्पन्न गरेको छ ।  

व्यवसाय विकास सेवा कार्यक्रम व्यवसायिक परामर्श, वित्तीय पहुँच र बजार सञ्जालमा बाट  सहकारी सदस्यहरुलाई दिगो र सफल उद्यमी बनाउने कार्यक्रम हो । बिडिएस कार्यक्रम मार्फत उत्पादन देखि उपभोक्ता वा सेवा देखि ग्राहक सम्मको सम्पूर्ण प्रक्रियामा प्राविधिक तथा समान्वयात्मक भूमिकामा सहयोग गर्नु यस कार्यक्रमको उद्देश्य हो ।

आजको उद्यमी दश वर्ष पछी उद्योगी हुने यात्रामा सहजीकरण गर्ने छ । साथै एक उद्यमी बीस वर्षमा उद्योगपती वन्ने अनुकरणीय अभ्यासका लागि व्यवसाय विकास सेवा कार्यक्रमले निरन्तर प्राविधिक सहयोग गरी सदस्यहरूमा धन सिर्जना गर्ने र सदस्यहरूको जीवनमा रूपान्तरण ल्याउने कार्य गर्नेछ । 

संघले व्यवसाय विकास सेवा डेक्समार्फत सम्भाव्य उद्यमीलाई कुशल उद्यमी वनाउने सँस्कारमा निरन्तर मेन्टोरिङ र कोचिङ गरिरहेको छ । यस डेक्सले व्यावसायको पूर्ण समाधानको विषयमा निरन्तर परामर्श सेवा र समन्वय गर्ने कार्य गरिरहेको छ । यस व्यवसाय विकास सेवा कार्यक्रमले कृषि, पर्यटन, सेवा, निर्माण तथा डिजिटल सवै प्रकारका उद्यमहरूलाई प्रविधि, पूँजि र वजारमा प्राविधिक सहयोग तथा निरन्तर सहयोग गर्नेछ । 

साकोसले यस अभ्यासमार्फत तीन वर्षमा सदस्यलाई उद्यमशिल वनाउने र दश वर्षमा उद्यमशिलताको सँस्कार अध्यायमा निरन्तर सहयोग, सहकार्य र हातेमालोको एक अनुकरणीय व्यवस्थापन गर्नेछ । साकोसको तर्फबाट सञ्चालक, व्यवस्थापन सहभागी रहेको अभिमुखिकरण कार्यक्रमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप