पाल्पाको ग्रामिण विकास साकोस नेफ्स्कूनमा सदस्यता आवेदन सँगै स्क्यान कार्यक्रमको सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाल्पाको ग्रामिण विकास साकोस नेफ्स्कूनमा सदस्यता आवेदन सँगै स्क्यान कार्यक्रमको सम्झौता 

पाल्पा । नेफ्स्कूनले पाल्पा रामपुर न.पा.०१, भलाटार स्थित ग्रामिण विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग स्क्यान कार्यक्रममा कार्यक्रम सञ्चालनका लागि स्क्यान सम्झौता फागुन ०८, गते भएको छ । 

वित्तीय सहकारी संस्थाको सदस्यको बचतको सुरक्षा, वित्तीय क्षेत्रमा जोखिम पूर्ण रूपमा हटाउन नसकिने भए पनि प्रभावकारी व्यवस्थापन, सहकारी संस्थाको गुणस्तरीय सञ्चालन यसको प्रणाली, सदस्यप्रतिको उत्तरदायित्व, व्यवहार र संस्थागत संस्कृति विकास गर्ने उद्देश्य रहेको छ । 

साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुलाई नेफ्स्कूनमा आबद्धताको लागि र स्क्यान कार्यक्रमको विषयमा नेफ्स्कून बरिष्ठ अधिकृत कोमल राज अधिकारीले अभिमुखिकरण गर्नुभएको थियो । 

अभिमुखिकरण कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष पूर्ण बहादुर खाँणले नेफ्स्कूनको आबद्धता र संस्था स्क्यान कार्यक्रममा सहभागिता पश्चात संस्थागत विकास, र जोखिम व्यवस्थापनमा सहजिकरण भई संस्थाले गति लिने कुरा बताउनु भएको थियो । 

परिवर्तित नियामकीय परिवेशमा सदस्य संस्थाहरूलाई नियामकीय रूपमा अनुकूल बनाउँदै जोखिम मापन, विश्लेषण र पृष्ठपोषण मार्फत वित्तीय सहकारीको विश्वसनीयता अभिवृद्धि गर्न संघले  स्क्यान कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप