अन्धकारमुक्ति साकोसमा ऋण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्धकारमुक्ति साकोसमा ऋण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

पाल्पा । अन्धकारमुक्ति वचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा कर्मचारीहरुको लागि १ दिने ऋण व्यवस्थापन सम्वन्धी तालिम संस्थाका अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा पागुन ०६ गते सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष न्यौपानेले  ऋण प्रकृयालाई थप व्यवस्थित वनाउन तथा वदलिँदो वातावरणीय परिवेश र प्रावधान, निति तथा कार्यविधि संगै कर्मचारीहरुको क्षमता तथा नेतृत्व विकासका लागी  तालिमको आयोजना गरीएको वताउनुभयो । 

तालिममा ऋणको परिचय, ऋण सेवाका आधारभूत सिद्धान्त र ऋण वर्गीकरण तथा ऋणको पोर्टफोलियो व्यवस्थापन र ऋण लगानी प्रक्रिया, ऋण लगानीका लागि आवश्यक कागजात तथा ऋण लगानीका कानुनी आधार, क्षमतामा आधारित ऋण लगानी तथा ऋण लगानीको प्राथमिकता र सुरक्षित ऋण लगानीका आधारहरुबारे नेफ्स्कूनका वरिष्ठ अधिकृत तथा लुम्विनी प्रदेश प्रमुख कोमल राज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

सञ्चालक समिति, कर्मचारी सहित ३६ जनाको सहभागीतामा सम्पन्न तालिममा संस्थाका सञ्चालक समिति सदस्य सुरज गौतमले मन्तव्य राख्दै ऋण लगानी तथा असुलिका प्रकृया र मापदण्ड तथा यसका प्रभाव का विषयमा तालिमले स्पष्ट पारेको बताउनुभयो ।  सोही अवसरमा सस्थाले  बचत तथा ऋण सहकारी सस्था लि. बाग्लुङमा सहकारीहरु विच भएका असल अभ्यास सिकाई आदानप्रदान कार्यक्रम पनि गरेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप