नेफ्स्कूनद्वारा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा स्क्यान अभिमुखीकरण कार्यक्रम सम्पन्न

डडेल्धुरा । नेफ्स्कून डडेल्धुरा सेवा केन्द्रको आयोजनामा स्क्यान अभिमुखीकरण कार्यक्रम फाल्गुण ०५ गते सम्पन्न भएको छ । 

सहकारी ऐन २०७४ को दफा २५, ९९ र १०३ अनुसार सहकारी संस्थाहरूमा नियमित निरीक्षण तथा अनुगमन गर्नु पर्ने कानूनी व्यवस्थालाई व्यवहारमा उतार्ने उद्देश्यले सुरु गरिएको स्क्यान कार्यक्रम नेफ्स्कूनको ३८औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको थियो ।

नेफ्स्कून सञ्चालक सदस्य दिप्ती शाहिको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महा संघका निर्वतमान सञ्चालक तथा बचत संघ डडेल्धुराका अध्यक्ष पद्का गुरुङ, प्रदेश बचत संघ सुदुरपश्चिम प्रदेशका सदस्य नन्दा देबि पाल, बचत संघ डडेल्धुराका उपाध्यक्ष खड्क बिष्ट, नेफस्कून ब्यवस्थापन उप(समिति सदस्य लोकेश लाल शाह, नेफस्कून ब्यवस्थापन उप(समिति सदस्य बिरेन्द्र थापा र कार्यक्रम सहकर्ता नेफ्स्कून अधिकृत पबन जंग मल्लको उपस्थिति रहेको थियो । 

कार्यक्रममा नेफ्स्कूनका अधिकृत पबन जंग मल्लले स्क्यान कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिँदै सबै कार्यक्रमहरूको मूल उद्देश्य सहकारी संस्थाहरूको आन्तरिक सुधार र जोखिम न्यूनिकरण हो, स्क्यान कार्यक्रम अन्तर्गत जोखिम मूल्यांकन, व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा एक्सेस, प्रोबेसन र कब्र्स स्तरीकरण मापदण्ड अपनाइएको उल्लेख गर्नुभयो । नेफस्कूनले आफ्ना सदस्य संघ संस्थाहरूको कमजोरी पहिचान गरी आवश्यक सुधारका उपाय अवलम्बन गर्न यो कार्यक्रम एक महत्वपूर्ण उपकरणको रूपमा प्रयोग हुने  स्क्यान मार्फत स्वनियमन, सक्षमता अभिवृद्धि, व्यवस्थापकीय दक्षता विकास र दीगो सहकारी प्रणाली निर्माणमा टेवा पुग्ने बताउनु भएको थियो ।

 २६ जनाको सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन डडेल्धुरा सेवा केन्द्र प्रमुख योगेश बोहराले गर्नुभएको थियो भने व्यवस्थापन कार्यालय सहायक गजेन्द्र बहादुर साँउदले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप