समाचार
बारा स्थित धन लक्ष्मी र उपलब्धी साकोस स्क्यान कार्यक्रममा आबद्ध
बारा । धन लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. र उपलब्धी बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. ले सञ्चालनमा ल्याएको नियमित निरिक्षण तथा अनुगमन स्क्यान कार्यक्रममा माघ ६ गते आबद्ध भएका छन ।
नेफ्स्कूनले बिगतमा एक्सेस,प्रोवेशन र जोखिममा आधारित साकोस बिकास कार्यक्रम (कब्र्स) संचालन ल्याई रहेकोमा हाल संघक...