तिलाकर्णाली साकोसको आयोजनामा लघु व्यवसाय खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तिलाकर्णाली साकोसको आयोजनामा लघु व्यवसाय खेल तालिम सम्पन्न

कैलाली । घोडाघोडी ०२, कैलालीमा स्थित श्री तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र (German Sparkassenstiftung) को प्राविधिक सहयोगमा साना व्यवसायीहरुको लागि तीन दिने लघु व्यवसाय खेल तालिम माघ १५ गते सम्पन्न भएको छ । 

सहकारीमा आवद्ध साना व्यवसायीहरुको लागि वित्तीय व्यवस्थापन, सीप  तथा  प्राविधिक सहयोग पु¥याउने उदेश्यले तालिमको आयोजना गरेको हो । माघ १३ गतेबाट सञ्चालन भएको यस तालिमले शेयर सदस्यहरुलाई आर्थिक रुपमा सक्षम र सफल बनाउन आवश्यक सिप प्रदान गर्ने रद्धेश्य राखेको छ  । 

तालिममा सहभागीहरूले लघु उद्यम व्यवसाय विकास खेल तालिम नामक अभ्यास मार्फत सानो व्यवसाय सञ्चालनका वित्तीय निर्णयहरू, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार, प्रतिस्पर्धा व्यवस्थापन लगायतका विषयहरूमा समूहगत अभ्यास गर्दै व्यावहारिक सीप विकास गराइएको थियो । तालिम पश्चात सहभागीहरुले खेलको माध्यमबाट व्यावसायिक सुधारको पक्षमा सही निर्णय लिन सकिने गरि प्रयोगात्मक सिकाई सिक्न पाएकोमा खुसी व्यक्त गरेका थिए । 

कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सौभाग्य भट्राई र रविन्द्र श्रेष्ठले गर्नु भएको थियो । तालिममा सहकारीमा आवद्ध ३० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२६ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२६ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप