समाचार
जनता साकोस महोत्तरीको स्थलगत सुपरिवेक्षण सम्पन्न
महोत्तरी । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेड महोत्तरीको पौष २८ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण...