एभरेष्ट साकोस र नेफ्स्कूनबीच व्यवसाय विकास सेवा कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एभरेष्ट साकोस र नेफ्स्कूनबीच व्यवसाय विकास सेवा कार्यक्रम सम्झौता

लमजुङ । लमजुङको सुन्दरबजार स्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. सग नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को व्यवसाय बिकास सेवा कार्यक्रममा माघ १२ गते सम्झौता भएको छ ।

व्यवसाय विकास सेवा (BDS) कार्यक्रमले विशेषरूपमा सदस्यका लगानीलाई उत्पादक, व्यावसायिक र नतिजामूलक बनाउँदै सदस्यहरूको जीवन रूपान्तरणमार्फत दिगो रोजगार, आयमा बृद्धि साथै युवाहरूलाई स्वदेशमानै उद्यमी देखि उद्योगी वनाउने कार्यमा जोड दिनेछ । 

सहकारीहरूमा व्यवसाय विकास सेवा कार्यक्रम मार्फत व्यवसाय सेवा डेक्स स्थापना गरेर पाँच आधार (इच्छाशक्ति, स्थान, प्रविधि, पूँजि र बजार) लाई केन्द्रमा राख्दै निरन्तर व्यवसायिक परामर्श, वित्तीय पहुँच र बजार सञ्जालमा प्राविधिक सहजीकरण दिई सहकारीका सदस्यहरूलाई दिगो र सफल उद्यमी वनाउन सङ्घले यो कार्यक्रम सञ्चालन गरिरहेको छ । 

सम्झौतामा साकोसको तर्फबाट बाट व्यवस्थापक ज्ञान बहादुर नेपाली र साकोसका अध्यक्ष राम बावु श्रेष्ठ लगायत उपाध्यक्ष, सचिब, कोषाध्यक्ष र संचालक सदस्यहरुको उपस्थिती रहेको थियो भने संघको तर्फबाट बरिष्ठ अधिकृत नबिन राज दाहाल , कार्यक्रम अधिकृत राधा पौडेल र नेफ्स्कून लमजुङ सदस्य सेवा केन्द्र प्रमुख सन्देश घिमिरेको सहभागीता भएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप