समाचार
नेफ्स्कूनद्वारा गोबिन्दपुर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मोरङ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। सोही क्रममा पौष २४ गते नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत गोबिन्दपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रतुवामाई नगरपालिका&n...