सहकारी दर्ता तथा अभिलेखीकरणको म्याद ३० दिन थप
राष्ट्रिय सहकारी नियमन प्राधिकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी दर्ता तथा अभिलेखीकरणको म्याद ३० दिन थप

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरणको समयावधि ३० दिन थप गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ बमोजिम सहकारी संस्थाको दर्ता तथा विवरण प्रविष्ट गर्ने कार्य २०८२ मंसिर १० गतेदेखि सुरु भएको थियो र सोको अन्तिम म्याद माघ १० गते तोकिएको थियो।

तर, तोकिएको अवधिभित्र सबै सहकारी संस्थाले विवरण प्रविष्ट गर्न नसक्ने तथा विवरण प्रविष्टिको कार्य निरन्तर रहेको कारण प्राधिकरणको २०८२ माघ ७ गतेको निर्णयअनुसार दर्ता तथा अभिलेखीकरणको समयावधि फागुन ११ गतेसम्म थप गरिएको हो।

प्राधिकरणले सम्बन्धित सबै सहकारी संस्थालाई तोकिएको थप गरिएको अवधिभित्र अनिवार्य रूपमा विवरण प्रविष्ट गर्न आग्रह गरेको छ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप