सहकारी शाखा बन्द गर्ने निर्देशनप्रति नेफ्स्कूनको गम्भीर ध्यानाकर्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी शाखा बन्द गर्ने निर्देशनप्रति नेफ्स्कूनको गम्भीर ध्यानाकर्षण

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी विभागले सहकारी संस्थाका शाखा बन्द गर्ने अभिप्रायले जारी गरेको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ ।

जारीे विज्ञप्तिमा सहकारी ऐन, २०७४ अनुसार स्वीकृत भई कानूनी रूपमा सञ्चालनमा रहेका शाखाहरूलाई नीतिगत निर्णयका आधारमा एकपक्षीय रूपमा बन्द गर्नु कानूनी सुनिश्चितता, प्रशासनिक निरन्तरता तथा सुशासनको सिद्धान्तसँग मेल नखाने स्पष्ट उल्लेख गरेको छ ।

विज्ञप्तिमा सहकारी ऐन, २०७४ को दफा २५(२) तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको परिपत्र ३ (९.२) मा व्यवस्था गरिएको १५ प्रतिशत प्राथमिक पूँजीको मापदण्ड विपरीत सहकारी विभागले एकल कर्जा सीमा कुल सेयर पूँजीको ९० प्रतिशत तोकेर थप अन्योल सिर्जना गरेको जनाएको छ ।

केही सहकारी संस्थामा देखिएका कमजोरीका आधारमा सम्पूर्ण सहकारी संरचनामाथि प्रतिबन्ध लगाउनु न्यायोचित नहुने संघकोे ठहर छ । 

नेफ्स्कूनले उक्त निर्देशन पुनर्विचार गर्न वा स्थगन गरी सरकारसँग संवादमार्फत संवैधानिक, कानूनी तथा दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ । अन्यथा सहकारी अभियानको संरक्षणका लागि संघ कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप