राष्ट्रिय सहकारी नियमन प्राधिकरण दर्ता अभिलेखीकरण  र स्क्यान अभिमुखीकरण कार्यक्रम स्याङ्जामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी नियमन प्राधिकरण दर्ता अभिलेखीकरण  र स्क्यान अभिमुखीकरण कार्यक्रम स्याङ्जामा सम्पन्न

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयको प्राविधिक सहयोग तथा स्याङ्जा जिल्ला सहकारी संघ व्यवस्थापन उप समिति को आयोजनामा, स्याङ्जा सहकारी संघ र स्याङ्जा बचत सहकारी संघ लि. को समन्वयमा  राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता, अभिलेखीकरण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम माघ ०८ गते सम्पन्न भएको छ । 

स्याङ्जा जिल्ला सहकारी संघ व्यवस्थापन उप समिति सदस्य शिव वाग्लेको अध्यक्षता, स्याङ्जा बचत ऋण सहकारी संघ लि. का अध्यक्ष लक्ष्मीपति पौडेलको प्रमुख आतिथ्यता तथा सहकारी म्यानेजर्श क्लब कास्कीका अध्यक्ष मोहन प्रसाद अधिकारी को आतिथ्यतामा सञ्चालित कार्यक्रममा स्याङ्जा जिल्लाका सहकारी संस्थाबाट ७५ भन्दा बढी अध्यक्ष, सञ्चालक, लेखा सुपरिवेक्षण समितिका सदस्य, व्यवस्थापक तथा प्रमुख जिम्मेवारीमा रहेका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयका ईन्चार्ज सुरज चालिसेले संशोधित सहकारी ऐनका नयाँ व्यवस्था र त्यसको असर, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखीकरण सम्बन्धी प्रावधान, नियामक निर्देशन र मापदण्ड, जोखिम–भारित सम्पत्ति गणना गर्ने तरिका, पूँजीकोष तथा पूँजीकोष प्रर्याप्तता अनुपात गणना विधि लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमबाट सहकारी संस्थाहरूलाई नियमनको दायराभित्र ल्याउन तथा सहकारी क्षेत्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । 

साथै यसै कार्यक्रममा संघले यस आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रमको अभिमुखीकरण समेत संघका कार्यक्रम अधिकृत मनोज खड्का ले गर्नु भएको थियो । सहकारी संस्थालाई थप व्यवस्थित बनाउन नियमनकारी निकायबाट जारी गरिएका निर्देशिकाअनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमको अवस्थाको विश्लेषण गर्न नेफ्स्कूनले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन तथा आन्तरिक नियन्त्रण परीक्षणलाई स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्ने जानकारी दिनुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप