कास्की स्थित सार्दिखोला र रिठेपानी साकोसको भर्चुअल रुपमा सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्की स्थित सार्दिखोला र रिठेपानी साकोसको भर्चुअल रुपमा सुपरिवेक्षण सम्पन्न

पोखरा । कास्की स्थित सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लि र रिठेपानी बचत तथा ऋण सहकारी संस्था लि. को नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कून) बाट गैह्रस्थलगत सुपरिवेक्षण माघ ११ गते सम्पन्न भएको छ । 

भर्चुअल रुपमा सम्पन्न गरिएको गैह्रस्थलगत सुपरिवेक्षणमा नियामकीय अनुकूलनका विषयहरु, सफ्टवेयरमा के. वाइ. एम. अद्यावधिक अवस्था जाँच एवम् स्क्यानका २५ वटा सूचकहरुमा संस्थाको अवस्था स्तरको बारेमा छलफल भएको थियो । 

२०८२ श्रावणदेखि हालसम्मको नियामकीय प्रावधानहरु पुरा भए नभएको, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण, नियमित रिपोर्टिङ, सफ्टवेयरमा अद्यावधिक हुनुपर्ने विषयहरु एवम् कर्जा सूचना केन्द्रमा दर्ताको लागि पुरा गर्नुपर्ने प्रावधानहरुको बारेमा समेत छलफल भएको थियो । 

संघका बरिष्ठ सहायक प्रेमनाथ वाग्लेद्धारा भएको सुपरिवेक्षणमा संस्थाले यस छलफल पश्चात तय भएको कार्ययोजनालाई कार्यान्वयन गर्दै जाने र पुनः ३ महिनाभित्रमा लक्ष्य एवम् कार्यप्रगति समिक्षा गर्ने योजना रहेको छ ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप