सीजेएनको नयाँ कार्यसमिति निर्वाचित, अर्जुन खतिवडा अध्यक्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सीजेएनको नयाँ कार्यसमिति निर्वाचित, अर्जुन खतिवडा अध्यक्ष

काठमाडौं । सहकारी क्षेत्रमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरूको हित प्रवर्द्धन तथा वृत्ति विकासका लागि स्थापना भएको नेपाल सहकारी पत्रकार समाज (सीजेएन) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

सीजेएनको १५औँ वार्षिक साधारण सभाले अर्जुन खतिवडाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधव कुमार खड्का, सह–सचिवमा हिराकाजी बस्नेत र कोषाध्यक्षमा प्रविन राउन चयन भएका छन्। यस्तै, सदस्यहरूमा श्रीराम दाहाल र इश्वर ढुङ्गेल निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष खतिवडा यसअघिको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा थिए भने उपाध्यक्ष दुलाल सदस्य, सचिव खड्का कोषाध्यक्षको भूमिकामा रहेका थिए।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विष्णु गिरीले प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। सो अवसरमा निर्वाचन समितिका अधिकृतद्वय राजेन्द्रसिंह नेगी र शिवराज योगीको उपस्थिति रहेको थियो।

सीजेएनका अध्यक्ष काजी श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थापक अध्यक्ष यादव हुमागाई, पूर्व अध्यक्षहरू डिल्ली सापकोटा र खिला दाहालको आतिथ्य रहेको थियो।

यसअघि संस्थाका सचिव सन्तोष रोकायाले सञ्चालन गरेको साधारण सभाले अध्यक्ष काजी श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष माधव खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो।

यसैबीच नवनिर्वाचित कार्यसमितिले माघ ११ गते (आजै) पदभार ग्रहण गरेका छन्। जिम्मेवारी हस्तान्तरण कार्यक्रममा निवर्तमान कार्यसमितिका अध्यक्ष काजी श्रेष्ठ, सचिव सन्तोष रोकाया, सह–सचिव सुधा देवकोटा र सदस्य बलराम बुढाथोकीको उपस्थिति रहेको थियो।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप