नेफ्स्कून चितवनद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून चितवनद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा सम्पत्ति शुद्दिकरण निवारण दिवसको अवसरमा सम्पत्ति शुद्दिकरण निवारण तालिम माघ १५ गते सम्पन्न गरेको छ । 

तालिममा गोएमएल मा साकोस दर्ता गरी कसरी प्रतिबेदन प्रविष्ठ गर्ने कुराको प्रयोगात्मक सहजीकरण गरिएको थियो । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले तालिमको महत्व, बचत तथा ऋणको कारोबार गर्ने सस्थाहरुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता भएर दर्ताको प्रमाणपत्र लिएर सहकारी सञ्चालन गर्नुपर्ने र नेफ्स्कूनका सदस्यहरुलाई नेफ्स्कूनद्धारा सञ्चालित नियमीत निरीक्षण तथा अनुगमन कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने जानकारी गराउनुभयको थियो ।

तालिममा चितवन र नवलपुरका ५७ वटा साकोसबाट ७० भन्दा बढीको सहभागिता रहेको थियो ।  समापन कार्यक्रममा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी, सचांलक गोपाल प्रसाद गौतम र सदस्य सेवा ब्यवस्थापन उपसमिती सदस्य रामशरन शिलवाल को उपस्थिती रहेको थियो । तालिमको समापनमा शान्ति अधिकारीले तालिम समय सापेक्ष सदस्यको मागद्धारा सञ्चालन गरिएको तालिममा सिकेका कुराहरु साकोसमा गएर  कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

तालिमको सहजीकरण एफ सीए राजकुमार फुया्लले गर्नुभएको थियो भने कार्यक्रमको ब्यवस्थापन चितवन सदस्य सेवा कार्यालय ईन्चार्ज यमकला सुबेदीले र कार्यक्रम सञ्चालन केदारनाथ अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप