स्वस्तिकको अध्यक्षमा पुनः कार्की 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिकको अध्यक्षमा पुनः कार्की 

सर्लाही ।  जिल्लाको बयलवासस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनः बेनीबहादुर कार्की चयन हुनु भएको छ । आज सम्पन्न संस्थाको २० औँ वार्षिक साधारण सभाले पुनः कार्कीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिमा बाल्मिकी सिंह उपाध्यक्ष, बेचुप्रसाद तिमल्सिना सचिव, विष्णुहरि मैनाली कोषाध्यक्ष रहनुभएको छ भने सदस्यहरुमा पन्ची कुमारी, रामजी गिरी र कमलदेव चौधरी निर्वाचित हुनुभएको हो ।

यस्तै, ३ सदस्यीय लेखा समितिको संयोजकमा सहदेव सिंह तथा कमल कुमारी र फकिरा साह सदस्यमा चुनिनुभएको छ ।  कोरोना भाइरस संक्रमणले गर्दा विभिन्न ५ स्थानमा इकाई भेला गरी, त्यहाँबाट छानिएका ७५ जना सदस्यको उपस्थितिमा प्रदेश २ का सहकारी विभाग प्रमुख ओमनारायण झाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरिएको संस्थाका प्रवन्धक विनोद कुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले गत आर्थिक वर्ष २०७६÷०७७ मा ५२ लाख मूनाफा आर्जन गरेको छ भने त्यसबाट शेयर सदस्यहरुलाई १८ प्रतिसत लाभांस वितरण गर्ने निर्णय समेत गरेको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप