महासंघद्वारा उत्कृष्ट सहकारी पुरस्कारका लागि आवेदन माग 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघद्वारा उत्कृष्ट सहकारी पुरस्कारका लागि आवेदन माग 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसका दिन घोषणा गर्ने उत्कृष्ट सहकारी पुरस्कार २०७७ का लागि आवेदन माग गरेको छ । महासंघले क्रियाशिल सहकारी संघ संस्था तथा व्यक्तिहरुलाई अभियानमा थप उर्जाशिल रहनका लागि उत्प्रेरित गर्ने उद्देश्यले विभिन्न विद्यामा (उत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार र उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार) पुरस्कार छनौटका लागि पौष १५ गते सूचना प्रकाशित गरी आवेदन माग गरेको हो । 

प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसका दिन उक्त पुरस्कारको घोषणा हुने र अन्तराष्ट्रि सहकारी दिवसका दिन विशेष समारोहका साथ पुरस्कार वितरण गरिने महासंघले जनाएको छ । महासंघले सहकारी संघ संस्थाहरुका लागि आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र अन्य आवश्यक कागजात संलग्न गरी संघ अथवा संस्थाका लागि तोकिएको अनुसूचि अनुरुपको फारम भराई सिफारिस सहित माघ मसान्तभित्र आवेदन पेश गर्नुहुन सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई अनुरोध गरेको छ । 

पुरस्कार विवरणहरु निम्न बमोजिम छन्ः
क) उत्कृष्ट सहकारी पुरस्कारः अनुकरणीय कार्य गर्ने सहकारी संघहरूमध्येबाट
ख) उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारः विषयगत विधाहरूमा उत्कृष्ट कार्य गर्ने प्रारम्भिक सहकारी संस्थाहरू (१ महिला सहकारी संस्था सहित) प्रत्येक प्रदेशबाट
ग) उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार ः महासंघमा आबद्ध सदस्य संघहरूमा कार्यरत उत्कृष्ट कर्मचारीहरुमध्येबाट 

पुरस्कारको लागि भर्नुपर्ने उल्लेखित अनुसूचि एवं अन्य फारामहरु महासंघको वेबसाइट www.ncfnepal.com.np बाट डाउनलोड गर्न सकिन्छ । 

http://ncfnepal.com.np/wp-content/uploads/2021/01/Evaluation-Form-for-distribution_2077.pdf 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप