भोजपुरको आमचोक गाउँपालिकामा सहकारी सचेतना कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भोजपुरको आमचोक गाउँपालिकामा सहकारी सचेतना कार्यक्रम

भोजपुर । नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत आज भोजपुरको बालंखा ४ स्थित आमचोक गाउँपालिकामा सहकारी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रम नेफ्स्कूनले आमचोक गाउँपालिकाको सहकार्यमा सञ्चालन गरेको हो । केही समयअघि आमचोक गाउँपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको थियो । कार्यक्रममा गाउँपालिका भरका सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आमचोक गाउँपालिका अध्यक्ष अशोक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहाल तथा अनुगमन अधिकृत मुकेश दाहालले गर्नुभएको थियो । नेफ्स्कूनले दुरदराजमा रहेका र हरेक किसिमका पहुँचबाट टाढा रहेका सहकारीहरुलाई लक्षित गरी वित्तीय एवम् संस्थागत सुशासन, सदस्यको विश्वसनीयता र गुणस्तरीय सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले स्थानीय निकायसँगको सहभागितामा आधारशिला कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप