अकूको आयोजनामा विश्वका क्रेडिट यूनियनहरुको असल अभ्यास आदान प्रदान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकूको आयोजनामा विश्वका क्रेडिट यूनियनहरुको असल अभ्यास आदान प्रदान कार्यक्रम

काठमाडौं । एसियाली ऋण महासंघ (ACCU) को आयोजनामा आज क्रेडिट यूनियन एक्स्पोजर कार्यक्रम भर्चुअल रुपमा सम्पन्न भएको छ । कार्यक्रममा १९ देशका बचत तथा ऋण सहकारी अभियानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालको तर्फबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र विकू बचत तथा ऋण सहकारी संस्थाबाट नेपालको बचत ऋण सहकारी अभियान र सहकारीका असल अभ्यासहरु सम्बन्धी भिडियो प्रस्तुत भएको थियो ।

कार्यक्रममा एसियाली ऋण महासंघ (ACCU) का प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्यो, प्रमुख प्राविधिक अधिकृत रन्जीत हिताराची, नेफ्स्कूनका अध्यक्ष परितोष पोड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, विकू साकोसका अध्यक्ष ओम प्रसाद सापकोटा, प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल सहभागी हुनुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत ऋण सहकारी अभियानमा विकू बचत तथा ऋण सहकारी संस्था रोल मोडलको रुपमा अगाडि बढेको बताउँदै अन्तराष्ट्रिय स्तरमा विकू सहकारीको स्थान परिभाषित गर्न प्रविधि विकासमा जोड दिइने विचार व्यक्त गर्नुभयो । साथै साकोस स्तरीकरणका कार्यक्रममा अकूसँगको सहकार्यको निरन्तरताका लागि पनि जोड दिनुभएको थियो ।

कार्यक्रममा विकू साकोसका अध्यक्ष सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत पौडेलले संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप