नारीसंकल्प साकोसद्वारा सदस्यको परिवारलाई बीमा वापतको रकम उपलब्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नारीसंकल्प साकोसद्वारा सदस्यको परिवारलाई बीमा वापतको रकम उपलब्ध 

काठमाडौं । मोरङको उर्लाबारी–७ स्थित नारीसंकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यको बीमा वापतको रकम रु. ५० हजार सदस्यको परिवारलाई उपलब्ध गराएको छ । साकोसकी शेयर सदस्य विष्णुकुमारी लिम्बुको निधन भएसँगै सिटिजन लाईफ इन्सुरेन्ससँग भएको सम्झौता बमोजिमको बीमा रकम सदस्यका परिवारलाई उपलब्ध गराइएको साकोसले जनाएको छ । साकोसकी अध्यक्ष गोमा नेपाल र निवर्तमान अध्यक्ष सीता कार्कीद्वारा बीमा रकम सदस्यको घरमै पुगी परिवारलाई उपलब्ध गराउनुभएको थियो । बीमा कम्पनीसँगको सम्झौता बमोजिम साकोसले सम्पूर्ण सदस्यको बीमा गराएको र प्रति सदस्य बार्षिक २ सय बुझाउने गरेको साकोसका व्यवस्थापक चित्र न्यौपानेले जानकारी गराउनुभयो । 

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप