सहकारी दिवसका अवसरमा नवलपुरमा ‘वर्तमान अवस्थामा सहकारी तथा वित्त क्षेत्रको चुनौती र समाधानका उपायहरु’ विषयक अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी दिवसका अवसरमा नवलपुरमा ‘वर्तमान अवस्थामा सहकारी तथा वित्त क्षेत्रको चुनौती र समाधानका उपायहरु’ विषयक अन्तरक्रिया 

नवलपुर । ६६औं राष्ट्रिय सहकारी दिवसका अवसरमा नवलपुर जिल्ला बचत संघ, जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंक कावासोती शाखाको संयुक्त आयोजनामा ‘वर्तमान अवस्थामा सहकारी तथा वित्त क्षेत्रको चुनौती र समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यपत्र सहजीकरण नेफ्स्कूनका पूर्व सञ्चालक एवम् जिल्ला बचत संघका पूर्व अध्यक्ष इन्द्रराज ज्योति पौडेलले गर्नुभएको थियो । 

कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपुरका अध्यक्ष होमनाथ जैसीको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) की उपाध्यक्ष शान्ति अधिकारी ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य पोषणराज सुवेदी, जिल्ला सहकारी संघका लि. नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुली, जिल्ला वचत तथा ऋण सहकारी संघ लि. नवलपरासीका संस्थापक अध्यक्ष तथा सल्लाहकार खेमराज सापकोटा, निवर्तमान अध्यक्ष माधव प्रसाद गौतम, जिल्ला बचत संघका सल्लाहकार ओम कुमारी महती, जिल्ला बचत संघका सल्लाहकार धर्मदत्त भुसाल, शालिकराम ढकाल, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य गोपाल प्रसाद गौतम, ओम प्रसाद सापकोटा, जिल्ला बचत संघका सहसचिव नारायण प्रसाद पौडेल लगायत स्थानीय सहकारीकर्मी र सहकारीका सदस्यहरुको उपस्थिति रहेको थियो । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

४ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२२ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२३ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२२ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप