घामपानी साकोस र मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुट सुविधा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
घामपानी साकोस र मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुट सुविधा

पोखरा । घामपानी बचत तथा ऋण सहकारी संस्था लि. पोखराले सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुट सुविधा प्रदान गर्ने उद्देश्यले मणिपाल शिक्षण अस्पतासँग दिपक्षिय सम्झौता गरेको छ । नयाँ बर्ष २०८० सँगै सदस्य मैत्री सेवा प्रवाहलाई अझ व्यापक बनाउने योजना अनुरुप साकोसले सदस्यहरुको सम्पूर्ण उपचारमा परिचयपत्रका आधारमा छुट सुविधा उपलब्ध गराउने सहमति भएको साकोसका प्रवन्धक रबिन्द्र तिवारीले जानकारी गराउनुभयो । 

सदस्यहरुलाई स्वास्थ्य उपचारका क्रममा छुट सुविधा उपलव्ध गराउने गरी भएको सम्झौता अनुरुप दर्ता शुल्कमा १००%, सामान्य बेडमा २५%, नियमित जाँच तथा प्याथोलोजिमा १५%, न्युरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अपरेसनमा १०%, विशेष अनुसन्धान (CT SCAN, MRI) मा १०% छुट सुविधा पाउने र डाक्टरको परामर्शका लागि कुनैं शुल्क नलाग्ने साकोसले जनाएको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप