लमजुङमा सहकारीहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लमजुङमा सहकारीहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन 

गोर्खा, लमजुङ र तनहुँ जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन गरिएको छ । नेफ्स्कूनको लमजुङ सदस्य सेवा कार्यालयले आयोजना गरेको उक्त तालिममा तीन जिल्लाका विभिन्न २२ वटा बचत तथा ऋण सहकारीबाट गरी ३२ जनाको सहभागिता रहेको थियो । वैशाख २६ र २७ गते लमजुङको बेसीशहरमा आयोजित तालिमको अध्यक्षता लमजुङ सदस्य सेवा कार्यालयल व्यवस्थापन उपसमिति सदस्य तारा राज घलेले गर्नुभएको थियो भने तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप