पोखरामा गण्डकी तेस्रो समुहको असल सिकाई कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा गण्डकी तेस्रो समुहको असल सिकाई कार्यशाला सम्पन्न 

कास्की । श्री विहानी साकोस, पोखराको आयोजना र नेप्mस्कूनको प्राविधिक सहयोगमा गण्डकी तेस्रो समुहको सातौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला श्रावण १९ गते पोखरामा सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध चितवन जिल्लाका ११ वटा साकोसका सञ्चालक÷प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापक, आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ४५ जना को उपस्थिति रहेको थियो ।

कार्यक्रम आयोजक साकोसका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) की सञ्चालक कमलादेवी गिरीको प्रमुख आतिथ्यता, नेफ्स्कूनका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने र नेफ्स्कून सदस्य सेवा कार्यालय पोखराका इन्चार्ज सुर्यप्रसाद तिमिल्सिनाको आतिथ्यतामा भएको थियो । 

प्रमुख अतिथि गिरीले नेफ्स्कूनले सञ्चालनमा ल्याएका साकोस स्तरीकरणका कार्यक्रमहरु र  बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थीरीकरण कोषमा सहभागिता जनाउनुले साकोसको दिगो संस्थागत विकास तथा सुरक्षित साकोस निर्माणमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले नेप्mस्कूनको स्तरीकरण कार्यक्रम अन्य संघ वा बैङ्कको भन्दा स्तरीय रहेको समेत जानकारी गराउनुभएको थियो ।  

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत  सुरज चालिसेले गर्नुभएको थियो । स्वागत मन्तव्य धर्मराज भण्डारी र कार्यक्रम सञ्चालन सचिव हिमालय बस्रेलले गर्नुभएको थियो । समुहको आगामी आठौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सञ्चार साकोस, पोखराको आयोजना २०८० कार्तिक २१ गते सम्पन्न गर्ने समेत निर्णय भएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप