नेफ्स्कूनद्वारा सहकारी सञ्चालन सम्बन्धी एकीकृत स्वनियमन मार्गनिर्देशिका तयारीका क्रममा अभियानबीच छलफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सहकारी सञ्चालन सम्बन्धी एकीकृत स्वनियमन मार्गनिर्देशिका तयारीका क्रममा अभियानबीच छलफल 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) बचत तथा ऋण सहकारी संस्थाहरुलाई सुव्यवस्थित, मर्यादित  एवं विधिसम्मत तरिकाले सञ्चालन गरी सुशासनको स्तरमा उत्कृष्टता कायम गराउने उद्देश्यसहित एकीकृत स्वनियमन मार्गनिर्देशिका, २०८० तयारीको क्रममा जुटेको छ ।

बचत तथा ऋण सहकारीका सिद्धान्त तथा असल अभ्यासहरु विकास गर्न निर्देशिका मार्फत महत्वपूर्ण आधार तयार हुने भएकोले संघले यसपटक समग्र बचत ऋण अभियानको स्वामित्व रहने गरि प्रदेश बचत संघ र जिल्लास्तरीय बचत संघका प्रतिनिधिहरुबीच संयुक्त छलफल गरेको हो । 

संघको कार्यालयमा आइतबार आयोजित छलफल कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, लेखा सुपरिवेक्षण समितिका संयोजक नबराज सापकोटा, सञ्चालक सदस्य घनश्याम अधिकारी, नेफ्स्कून व्यवस्थापन टिम सहित प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्ला बचत संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

संघले आफ्नो ३३औं स्थापना दिवसको अवसरमा एकीकृत स्वनियमन मार्गनिर्देशिका, २०७७ प्रकाशन गरेको थियो । एकीकृत स्वनियमन मार्गनिर्देशिका–२०७७, ८ परिच्छेद सहित १३२ पृष्ठको छ, जुन प्रत्येक बर्ष संशोधन सहित आभियानबीच कार्यान्वयनमा रहेको छ । संघले यही श्रावण ३२ गते ३६औं स्थापना दिवसको अवसरमा अभियानबीचको वृहत छलफल सहित एकीकृत स्वनियमन मार्गदिर्नेशिका, २०८० प्रकाशनको तयारीमा जटेको हो ।
 
भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप