शुभकामना साकोसले रक्त संकलन कक्ष निर्माणमा आर्थिक सहयोग गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शुभकामना साकोसले रक्त संकलन कक्ष निर्माणमा आर्थिक सहयोग गर्ने

काठमाडौं । भक्तपुरको सुर्यविनायक मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले आकस्मिक रक्त संकलन कक्ष निर्माणको लागि आर्थिक सहयोग गर्ने भएको  छ ।  नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले संचालन गर्दै आएको रक्त संचार केन्द्रको लागि निर्माण हुने आकस्मिक रक्त संकलन कक्ष निर्माणमा संस्थाले आर्थिक सहयोग गर्ने भएको हो । 

कुल निर्माण खर्च मध्ये ७५ प्रतिशत शुभकामना  सहकारी संस्था र  बाँकी २५ प्रतिशत नेपाल रेडक्रस सेसाइटीले व्यहोर्ने सहमति भएको छ । उक्त संकलन केन्द्रमा रक्तदान गर्न आउने रक्तदाताहरुको लागि रिफ्रेस्मेन्ट बापत मासिक खर्च व्यहोर्ने सम्झौता पत्रमा  सो  शाखाको तर्फबाट सभापति परशुराम पाण्डे र शुभकामना साकोसको तर्फबाट अध्यक्ष रामप्रसाद कासुलाले हस्ताक्षर गर्नुभएको छ । 

सो अवसरमा भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्की, चाँगुनारायण  न.पा. २ का वडा अध्यक्ष एवं रक्त संचार केन्द्र संयोजक सोम प्रधान र शुभकामना साकोसको तर्फबाट प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, सचिव पुष्पलाल तिमिला, कोषाध्यक्ष धर्मरत्न शाक्य, संचालक नारायण बहादुर बासुकला र प्रबन्धक रेश्मी श्रेष्ठको उपस्थिति रहेको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप