दाङमा लुम्बिनी क्लष्टर दोस्रोको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङमा लुम्बिनी क्लष्टर दोस्रोको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सञ्चालन 

दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा सञ्चालित गुणस्तर सुनिश्चितता सम्बन्धी कार्यक्रम प्रोवेसन (पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम) अन्तर्गत लुम्बिनी क्लष्टरको दोस्रोको ९कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला - PALM दाडको घोराहीमा सञ्चालन भएको छ । उक्त कार्यक्रममा १५ वटा संस्थाबाट ३४ जना सहभागीको प्रतिनिधित्व रहेको छ । नेफस्कूनले  कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सञ्चालन शैलीमा गरेको परिमार्जन पछिको प्रोवेसनको यो दोस्रो कार्यशाला हो ।

कार्यशालाको उद्घाटनमा हरियाली साकोस दाङको निर्वतमान अध्यक्ष तथा दाङ सदस्य सेवा कार्यलको फिल्ड व्यवस्थापन उपसमिको सदस्य शिवध्वज मल्लद्वारा प्रोवेशन कार्यक्रमले संस्थालाई दिगो वनाएको र संस्थाहरु यस कार्यक्रममा लागेर सुरक्षित बन्दै गएको जानकारी सहित सम्पुर्ण सदस्यलाई स्वागत मन्तव्य  राख्नुभएको थियो । 

कार्यक्रममा अध्यक्षता  जिल्ला बचत संघको अध्यक्ष तथा दाङ सदस्य सेवा कार्यलयको फिल्ड व्यवस्थापन उपसमिति सदस्य बिमल अधिकारीले गर्नुभएको थियो । उहाँले मन्तव्यको क्रममा अहिले सहकारीको एक्येबद्घता हुनपर्ने, संस्थागत सुशासन, वित्तीय स्वस्थतामा प्रोवेसन कार्यक्रम महत्वपूर्ण रहेको जानकारी गराउदै अभियानमा प्रश्न चिन्ह खडा नहुने गरी काम गर्नपर्ने बताउनुभयो । साथै सहकारी सक्षम हामीले बनाउनुपर्छ, हामीले चलाएको संस्था राम्रो बनाउन सबै दृढ संकल्प गरी अगाडि बढ्नुपर्छ भन्ने भनाई राख्नुभएको थियो ।

कार्यक्रममा चार्टड एकाउन्टेन्ट छबिलाल पोखरेलले पुँजि पर्याप्तता अनुपात (capital Adquency Ratio) र एन एफ आर एस (NFRS)  बिषयमा सहजिकरण गर्नुभएको थियो । 

कार्यक्रममा संघको कार्यक्रम  अधिकृत बिनोद ढकालले  पर्ल्सका मुख्य बिषयहरुमा छलफल सहित, संस्थाले अगामी दिनमा गर्नुपर्ने कामहरु सहित सबै संस्थाको समग्र सूचांङकहरुको प्रस्तुतिकरण र कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

कार्यक्रममा संघको दाङ र बुटबल सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु सहित १५ वटा साकोसवाट ३३ जना र संघको कर्मचारी २ जना गरि ३५ जनाको सहभागिता रहेको छ । कार्यक्रममा संघको दाङ सदस्य सेवा कार्यालयका ईन्चार्ज विष्णु जोशीको पनि सहयोग तथा सहभागिता रहेको थियो ।  लुम्बिनी प्रदेश स्तरीय पाम कार्यशाला होटल पौवा घोराही दाङमा भएको थियो  ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप