सबैको साकोसद्वारा सेयर सदस्य महिलाहरुका लागि आधारभूत सहकारी तथा नेतृत्व विकास तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सबैको साकोसद्वारा सेयर सदस्य महिलाहरुका लागि आधारभूत सहकारी तथा नेतृत्व विकास तालिम सञ्चालन 

रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राम, रुपन्देहीस्थित सबैको बचत तथा ऋण सहकारी संस्था लि. ले महिला सेयर सदस्यहरुका लागि दुई दिवसीय आधारभूत सहकारी तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । 

वैशाख १९ र २० गते सञ्चालित तालिममा नेफ्स्कूनका सञ्चालक सदस्य तथा लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष ज्ञानु पौड्याल, रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक शर्मिला गौतम भट्टराई, संस्थाका अध्यक्ष भरतराज भूसाल र संस्थाका व्यवस्थापक हरिहर पौड्यालले सहजिकरण गर्नु भएको थियो । २ दिवसीय तालिममा पहिलो दिन सहकारीका आधारभूत जानकारी, सहकारी ऐन कानुन, नियमावलीका बारेमा तथा दोस्रो दिन नेतृत्व, सहकारीमा महिला नेतृत्व, सहकारीमा सुशासनको बारेमा सहजीकरण गरिएको थियो ।

सञ्चालक समिति कोषाध्यक्ष मीरा वश्याल पाण्डे शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा सञ्चालक सदस्य तथा शिक्षा उप समिति संयोजक देवकला भट्टराईको अध्यक्षता, सल्लाहकार गायत्री पाण्डेयको प्रमुख आतिथ्यता, सञ्चालक हीमकला ओस्तिको स्वागतमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप