समाचार
वारा स्थित हातेमालो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत हातेमालो वचत तथा ऋण सहकारी संस्था लिमिटेड, वाराको स्थलगत सुपरिवेक्षण बैशाख ३० गते सम्पन्न गरेको छ।
संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवे...