समाचार
मकवानपुर स्थित जनछहारी स्वावलम्वन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट जनछहारी स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था लि. बकैया गाउपालिका,७ भिरकोट मकवानपुरको स्क्यान अन्तर्गत पहिलो निरिक्षण तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण पौष २० गते सम्पन्न भएको छ ।
संस्थाको वित्तीय कानुनी जोखिमको अवस्था, वित्तिय जोखिम, बजार जोखिम तथा सुशासन...