समाचार
काभ्रे स्थित नवदुर्गा साकोस र आर्थिक बिकास मित्र साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
काभ्रे। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत नवदुर्गा वचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती र आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल काभ्रेको मंसिर १० र ११ गते भएको स्थलगत सुपरिवेक्षण मंसिर ११ गते सम्पन्न गरेको छ।
नेफ्स्कूनले सहकारी क्षेत्रमा...