समाचार
स्थलगत सुपरिवेक्षण झापाको दर्पण साकोसमा
झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। मंसिर १३ गते नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत दर्पण बचत तथा ऋण सहकारी संस्था लि। दमक, झापाको स्थलगत सुपरिवेक्षण...