समाचार
प्यूठानमा जुम्रि बहाँजोरी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्यूठान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले जुम्रि बहाँजोरी बचत तथा ऋण सहकारी संस्था लि। प्यूठान न.पा. ४,टारी प्यूठानको र सुपरिवेक्षण मंसिर ९ गते सम्पन्न गरेको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्...