श्री अरनिको नमुना साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 श्री अरनिको नमुना साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न

गठ्ठाघर, भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धिका लागि सञ्चालन गरेको स्क्यान कार्यक्रम अन्तर्गत श्री अरनिको नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड (गठ्ठाघर, भक्तपुर) को स्थलगत सुपरिवेक्षण कार्य पौष १७ गते सम्पन्न भएको छ ।

पौष १६ र १७ गते सञ्चालित उक्त दुई दिने सुपरिवेक्षण कार्यक्रमले संस्थाको स्तरीकरण र सञ्चालन प्रक्रियालाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।सुपरिवेक्षणका क्रममा  नेफ्स्कूनको प्राविधिक टोलीले संस्थाको समग्र आर्थिक स्वास्थ्य र सेवा प्रवाहको गुणस्तर जाँच गरेको थियो । विशेषगरी नेफ्स्कून एमआइएस  , कार्यालय व्यवस्थापन,सम्पत्ति दायित्व व्यवस्थापन, साधारण सभा व्यवस्थापनका विषयमा छलफल भएको थियो । 

सुपरिवेक्षण कार्यको समापनपश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे र नमुना सापकोटाद्धारा भएको स्थलगत सुपरिवेक्षणमा  संस्थाको सञ्चालक समिति र व्यवस्थापन पक्षसँग नतिजाबारे विस्तृत छलफल गर्नुभएको थियो । सो अवसरमा घिमिरेले संस्थालाई थप सुरक्षित र सदस्यमैत्री बनाउन सुधारका उपायहरू सुझाउनुभएको थियो ।

छलफलको आधारमा संस्थाको तर्फबाट एक ठोस सुधार योजनाु तयार गरिएको छ। उक्त योजनालाई अक्षरशः कार्यान्वयन गर्दै संस्थालाई नमुना सहकारीको रूपमा अघि बढाउने प्रतिबद्धता सञ्चालक समिति र व्यवस्थापनले व्यक्त गरेको छ । यस किसिमको नियमित सुपरिवेक्षणले सहकारी क्षेत्रमा देखिने जोखिमलाई न्यूनीकरण गर्दै सदस्यहरूको बचतको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
 
भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप