जनकपुरमा व्यवसाय प्रर्बद्धन तथा अन्तरकृया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरमा व्यवसाय प्रर्बद्धन तथा अन्तरकृया कार्यक्रम सम्पन्न

धनुषा  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) जनकपुर सदस्य सेवा कार्यलयको आयोजनामा व्यवसाय प्रर्बद्धन तथा अन्तरकृया कार्यक्रम चैत्र २५ गते सम्पन्न भएको छ  ।

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहकारीका स्थानीय तथा राष्ट्रिय समसामयिक सबाल ,संघको आगामी मर्गचित्र र परिवर्तित कानुनी बातारणमा सहकारीलाई अनुकुलन गरेर सञ्चालन गर्ने विधि बारे छलफल  भएको थियो । 

कार्यक्रममा नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम र यसको महत्व ,नेफ्स्कून एम. आइ. एस. प्रणालीको प्रायोग ,केन्द्रीय तरलता कोष, स्थिरिकरण कोष लगाएतका विषयमा जानकारी दिनुका साथै सहभागीको तर्फबाट राखिएका जिज्ञासा र प्रश्नहरुको समेत संघका अध्यक्षबाट सम्बोधन गरिएको  थियो ।

४२ जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको  सहजीकरण जनकपुर  सदस्य सेवा कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नुभएको थियो भने कार्यक्रमको समग्र व्यवस्थापन बरिस्ठ सहायक सन्जय कर्ण र सहजकर्ता श्याम बुढाथोकीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप