समाचार
सहकारिता तिर्थाटनको अभ्यासमा नेफ्स्कूनको आधारशिला कार्यक्रमसंग मैवाखोला गाउँपालिका, ताप्लेजुङको यात्रा
तिनजुरे मिल्के जलजले क्षेत्रमा अवस्थित रमणीय पर्यटकीय स्थलमा सहकारीलाई सहकारिताको तिर्थाटनको रूपमा अनुकरणीय अभ्यास मार्फत सदस्यहरूलाई स्वरोजगारी र उद्यमी वनाउने यात्रामा “आधारशिलामा साझेदारी, वित्तीय पहुँच र स्व–रोजगारी” को मूलमर्मका साथ संङ्घले आफुले सिकेका सीप, ज्ञान, विद्धता, अनुभवलाई देशका कुना कन्तरामा पुर्याई रह...