समाचार
स्थिरीकरण कोषको २८औँ सञ्चालन समितिको बैठक सम्पन्न
काठमाडौं । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको सञ्चालन समितिको २८औँ बैठक सञ्चालन समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा चैत्र २६ गते सम्पन्न भएको छ।
समस्याग्रस्त सहकारीको बचाउको लागि सापटी प्रदान गर्नु, समस्याग्रस्त भएको अवस्थामा व्यवस्थापन खर्च व्यहोर्नु, अग्रीम जोखिम सुपरिवेक्षण गरी स्तरीय सञ्चालनको प्रत्याभ...