समाचार
भक्तपुर स्थित बालकुमारी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालनमा ल्याएको स्क्यान कार्यक्रममा भक्तपुर स्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. चैत्र २२ गते आबद्ध भएको छ ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे र अनुगमन सहजकर्ता राजेश सापकोटा बालकुमारी साकोसका अध्यक्ष तुईलाल श्रेष्ठ र व्यवस्थापक सुजेन्द्र श्रेष्ठक...