किसान कल्याण साकोसद्वारा मातातीर्थ औँसीमा ज्येष्ठ आमाहरू सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान कल्याण साकोसद्वारा मातातीर्थ औँसीमा ज्येष्ठ आमाहरू सम्मानित

इटहरी — इटहरी स्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले मातातीर्थ औँसीको अवसरमा ३९ जना ज्येष्ठ आमाहरूलाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा इटहरी–१६ स्थित साकोसको सभाहलमा आयोजित कार्यक्रममा ज्येष्ठ आमाहरूलाई वैशाख ०३ गते सम्मान गरेको हो । 

कार्यक्रममा साकोसका सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्मानित आमाहरूलाई सम्मानपत्र, फलफूल तथा नगद प्रदान गरिएको साकोसका अध्यक्ष शालिकराम ढकालले बताउनुभयो । ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ शेयर सदस्य तथा शेयर सदस्यको एकाघरमा बसोबास गर्ने आमाहरूलाई प्रत्येक वर्ष यसरी नै साकोसले सम्मान गर्दै आएको छ ।

सामाजिक तथा सामुदायिक उत्तरदायित्व अन्तर्गत साकोसले हरेक वर्ष मातातीर्थ औँसीका अवसरमा ज्येष्ठ आमाहरूलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ,  सम्मान तथा समुदायमा आधारीत थुप्रै कार्यक्रमहरु साकोसले सञ्चालन गर्दै आएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप