पाँच तारा साकोसमा स्क्यान कार्यान्वयनका लागि सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँच तारा साकोसमा स्क्यान कार्यान्वयनका लागि सम्झौता

पुरानो सिनामंगल, काठमाण्डौ । पुरानो सिनामंगल स्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) कार्यान्वयनका लागि वैशाख ०४ गते सम्झौता सम्पन्न भएको छ । 

बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु स्क्यान कार्यक्रम अन्तर्गत सुपरिवेक्षणको उद्देश्य रहेको छ । र यस कार्यक्रम अन्तर्गत संघले निरन्तर सुपरिवेक्षण गर्नेछ । 

संघले बिगतमा एक्सेस,प्रोवेशन र जोखिममा आधारित साकोस बिकास कार्यक्रम (कर्ब्स) सञ्चालनमा ल्याई रहेकोमा हाल संघको ३८औं स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको थालनि गरेको हो । 

संस्थाको मिति २०८२ माघ १५ गते बसेको सञ्चालक समितिको निर्णय बमोजिम साकोसका व्यवस्थापक राधा कडरिया लेखा अधिकृत राम थापा तथा नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र उत्सव भट्टको उपस्थितिमा स्क्यान कार्यक्रमको सम्झौता सम्पन्न भएको हो ।

लोकप्रिय
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

५ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पाठकबाट थप