समाचार
चितवन स्थित उज्वल महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
चितवन । रत्ननगर नगरपालिका ०१, चितवन स्थित उज्वल महिला बचत तथा ऋण सहकारी संस्था लि.नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा माघ १६ गते आबद्ध भएको छ ।
संघले संघ÷संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्...