समाचार
डाँफे सामुदायिक साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। मंसिर ६ र ७ गते नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दमक, झापाको &nb...